साउन २७ मा जगन्नाथको रथयात्रा

विकल्प न्युज म्याग्दी , साउन २३ गते । म्याग्दीको बेनी नगरपालिका ५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ । जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको … Continue reading साउन २७ मा जगन्नाथको रथयात्रा